घाइते देवनारायण उपचारका लागि काठमाडौंमा

काठमाडौं । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ … Continue reading घाइते देवनारायण उपचारका लागि काठमाडौंमा